एनआरएनए यूकेमा सर्वसम्मत नेतृत्व चयन गर्न जनसम्पर्क समितिद्धारा उच्चस्तरिय समिति गठन

लण्डन । गैरआवासीय नेपाली संघ यूकेको आसन्न निर्वाचनमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न नेपाली जनसम्पर्क समिति बेलायतले पहल शुरु गरेको छ । समितिका सभापति युवराज गुरुङको सभापतित्वमा फेलथाममा सम्पन्न बैठकले लोकतन्त्रवादी उम्मेदवारबीच एकल उम्मेदवार बनाउन पहल गर्ने निर्णय गरेको हो । बैठकले जुलाई २३ तारिख हुने एनआरएनए यूकेको निर्वाचनमा उम्मेदवारबीच सहमति खोज्न किरण राईको संयोजकत्वमा … Continue reading एनआरएनए यूकेमा सर्वसम्मत नेतृत्व चयन गर्न जनसम्पर्क समितिद्धारा उच्चस्तरिय समिति गठन